चाया

नाम

ना॰ १. कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो । २. कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग; पोतो ।

  1. अङ्ग्रेजी: