चाप
चाप
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस् ना॰ [सं॰] रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग ।
— ना॰ [रू च्यापो] १. थिचाइ; थिचावट; दवाब; पेलाइ; किचाइ । २. तेल, उखु
आदि पेल्ने यन्त्र; साल । ३. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन ।
~ चिह्न— ना॰ खुट्टाका पैतालाको चिह्न ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: