चाणक्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. मौर्य सम्राट् चन्द्रगुप्तका मित्र र मन्त्री रहेका अर्थशास्त्रका लेखक तथा नागर राजनीतिका प्रणेता; विष्णुगुप्त; कौटिल्य । वि॰ २. कूटनीतिज्ञ । ~ नीति— ना॰ १. चाणक्यबारा रचिएको राजनीति तथा अर्थनीति विषयको ग्रन्थ । २. कूटनीति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: