चाट्नु
चाट्नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ चट्टई < सं॰ चाटन+नु] १. जिब्रामा सोझै स्पर्श गरी कुनै चीजको स्वाद लिनु वा खानु । २. अरूको धनमालमा लोभ गरी अलिअलि लिनु । ३. अरूको धनमाल पचाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: