चाटु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. मधुर तथा प्रिय वचन; मीठो कुरा । २. चापलुसी; मिथ्या प्रशंसा; फुस्ल्याइँ; खुसामद; चिप्लोघसाइ । — कार — वि॰ मीठो बोली बोल्ने; खुसामदी; चिप्ले । — कारी— ना॰ प्रिय वचन बोल्ने काम; खुसामद । — पटु— वि॰ मिथ्या प्रशंसा गर्न सिपालु; चिप्ले । > चाटूक्ति— ना॰ १. मीठो र प्रिय वचन । २. झुटो प्रशंसा; खुसामदको बोली; फुस्ल्याहट ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: