चाट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. विश्वासघाती । २. ठग; बदमास ।
— ना॰ [चाट्+अ] १. चाट्ने काम वा स्थिति; चटाइ । २. अभिलाषा; इच्छा । ३. रुचि । ४. समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चाट&oldid=75186" बाट अनुप्रेषित