चाख

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ चक्ख < सं॰ चक्षणे कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर । > चाखिलो— वि॰ चाखलाग्दो; रुचिकर; चखिलो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चाख&oldid=75179" बाट अनुप्रेषित