चाक्षुष

नाम

वि॰ [सं॰] १. आँखासम्बन्धी; आँखाको । २. दृष्टिबारा उत्पन्न भएको; दृष्टिमा निर्भर रहेको । ३. आँखाले देखिने वा ग्रहण गर्ने । ४. देखी जान्ने (साछी॰ । ना॰ ५. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद । ६. पुराणअनुसार छैटौँ मनु । ~ ज्ञान— ना॰ कुनै वस्तु, घटना, दृश्य आदिलाई आँखाले हेरेर वा देखेर हासिल गरिएको ज्ञान; आँखाका सहायताले प्राप्त ज्ञान । ~ प्रत्यक्ष— वि॰ खुद आ६नै आँखाले देखेको; आफैँले प्रत्यक्ष देखेको ।

  1. अङ्ग्रेजी: