चाक
चाक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ चक्रे १. कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बीचमा रहेको अङ्ग; कन्डो; पुट्ठा; नितम्ब । २. कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश; पीँध । ३. दलानमा बस्नका निम्ति बनाइएको टाँड; ग्वालीको तला । — चकुवी— ना॰ १. कमारी । वि॰ २. अलपत्र परेकी (स्त्री॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: