चाँदी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] चन्द्रे; सुनझैँ लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य ।
उदाहरण
सम्पादन गर्नुहोस्१. मेरो चाँदी को सिक्री छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Silver