चाँद

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ चन्द्रे १. चन्द्रमा; शशी; सोम । २. बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न; तारो । ३. अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिँडामा लगाउने चन्द्राकारको पद–चिह्न; ब्याज । — तोडा— ना॰ अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिँडा वा तोडा सहितको पगरी; चाँद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: