चसक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰ मू॰ चसक्+अ] मानसिक वा शारीरिक पीडा । श्र चसक्क— क्रि॰ वि॰ १. रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी । २. कुनै पनि तीखो वस्तु दुख्ने गरी बिझेर । ३. नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चसक&oldid=75113" बाट अनुप्रेषित