चल्नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [सं॰ चल्+नु] १. चलमलाउनु; हल्लनु; हिल्नु; काँप्नु । २. चकचक गर्नु । ३. हिँड्नु; जानु । ४. चलनमा आउनु । ५. जिस्किनु । ६. टिक्नु; खट्नु । ७. प्रारम्भ हुनु । ८. पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: