चलानी
चलानी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [चल्+आनी] १. चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र । वि॰ २. चलान गरिएको । ~ पुर्जी— ना॰ चलानी । ~ पुस्तक/बही— ना॰ चलानी पुर्जीहरू दर्ता गरिने वा राखिने फाइल; चलानी दर्ता गरिने किताब ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: