चलचित्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने–फिर्ने कथात्मक नाट्यचित्र; सिनेमा; टाकिज । ~ प्रदर्शक— ना॰ चलचित्र देखाउने यन्त्र चलाउने मानिस । ~ संस्थान— ना॰ चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय । ~ सम्पादक— ना॰ चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ । चल जोर्नी— ना॰ शरीरको खास जोर्नी; कीलेजोर्नी ।
उदाहरण
सम्पादन गर्नुहोस्१. समीक्षकले भने यो चलचित्रको उधुमै प्रशंसा गरेका छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Movie