चल
चल शब्दप्रकार : तत्समचल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने । २. अस्थिर; चञ्चल । ३. हिँडडुल गर्ने; जङ्गम । ४. चलाउन सकिने (वस्तु) । ५. चल्ती; चल्तीफिर्ती । ६. चलनचल्तीमा आएको । — अचल— वि॰ चल्ने र नचल्ने; जङ्गम र स्थावर; अस्थिर र स्थिर । — खेल— ना॰ क्रियाशीलता; चल्ने खेल्ने काम; कुनै काममा हात हाल्ने काम ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: