नाम

ना॰ [सं॰] १. विचारविमर्श; गम्भीर छलफल । २. प्रसङ्ग; कथन; प्रकरण । ३. आवृत्ति; स्वरपाठ; अध्ययन । ~ पीठ— ना॰ कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था; आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुथ्याउन खडा भएको एक एकाइ ।

  1. अङ्ग्रेजी: