नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. जासुस; गुप्तचर; गूढपुरुष; सी॰ आई॰ डी) । २. दूत; कलियो । ३. घरको जग । ४. रोग । ५. सुइँको; भेद । वि॰ ६. हिँडडुल गर्ने; चल्ने; जङ्गम । ७. सजीव ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चर&oldid=75007" बाट अनुप्रेषित