चयन
चयन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. टिप्ने काम (फूल आदि) । २. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम; थुपार्ने वा जम्मा गर्ने काम । — शील— वि॰ चयन गर्ने स्वभाव भएको । — हरा— ना॰ थारू स्त्रीहरूले गलादेखि छातीसम्म लट्कने गरी लगाउने एक थरी गहना । > चयनिका— ना॰ सङ्ग्रह गरिएका कुनै पनि वस्तु, पदार्थ वा तत्त्व । चयनीय— वि॰ चयन गर्न योग्य; जम्मा गर्न हुने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: