चम्कनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [चम्क+नु] १. छिन–छिनमा झल्कनु; तेजिलो हुनु; टल्कनु; जगमगाउनु । २. कसैलाई नटेर्नु; सेखी खोज्नु; मात्तिनु; बढ्नु । ३. उन्नतिमा लाग्नु; तरक्की हुनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: