चमेरो
चमेरो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. दिउँसो रूखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति उड्ने जीउभरि भुत्ला भएको, पातलो कपडाझैँ झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी प्राणी । २. दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: