चमक
चमक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰ मू॰ चम्+अक] प्रचण्ड तापबाट आएको प्रकाश; ज्वालाविनाको चहक; उज्यालो; प्रकाश; तेज; टलक; प्रभा; टक; दीप्ति । — दमक— ना॰ शोभा; चहकमहक; छवि; कान्ति । — दार— वि॰ चमक भएको । चमकिनु— अ॰ क्रि॰ हे॰ चम्किनु । चमकिलो— वि॰ हे॰ चम्किलो । चमक्क— क्रि॰ वि॰ खूबसित चम्कने गरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: