चप्काउनु
चप्काउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस् स॰ क्रि॰ [चप्क+आउ+नु] चप गर्नु; चप पार्नु; चोर्नु; टप्काउनु ।
— स॰ क्रि॰ [हि॰ चिपकाना > चप्क+ आउ+नु] गुँद, माड आदि लेसाइलो वा लेदो
पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: