नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. चकचके; चञ्चल । २. स्थिर नरहने; अस्थिर । ३. थरथराउने; हल्लने । ४. अनित्य; क्षणिक । ५. फुर्तिलो; छरितो । — ता— ना॰ १. नाटक आदिका पात्रमा राग, बेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद । २. चपल हुने भाव वा गुण; चङ्ख्याइँ; बठ्याइँ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चपल&oldid=74940" बाट अनुप्रेषित