चपरासी
चपरासी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [चपरास+ई] १. चपरास लगाउने (व्यक्ति॰ । ना॰ २. चप्रास लगाएको कर्मचारी; चप्रासी । ~ अड्डा— ना॰ १. सिपाहीबारा पालोपहराको बन्दोबस्त मिलाउने अड्डा (प्राचीन कालमा) । २. जेलको हेरचाह गर्ने अड्डा (राणाकालभन्दा अघि॰; बाटोकाजसम्बन्धी अड्डा (राणाकालमा) । ३. थोरै मात्र कैदको सजाय बाँकी रहेका कैदीबाट बाटाको सुघरसफाइ गर्न लगाउने अड्डा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: