चपचप

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चप्+अ (बि॰)] १. कुनै पदार्थ च्याप–च्याप लाग्ने वा टाँसिने गरी । (उदा॰— चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ) । २. गर्मी वा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी; प्याकप्याक ।

  1. अङ्ग्रेजी: