चप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अङ्॰] आलुको भाती अथवा मुछेको पीठोभित्र केराउ, तरकारी वा मासु हाली बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु ।
— ना॰ १. खाने वा पचाएर निल्ने काम । २. कुनै पनि चीज (पैसालगायत॰ नफर्काउने नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैँमा खाइदिने काम; पच ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चप&oldid=74918" बाट अनुप्रेषित