चनौटे

नाम

वि॰ [चनौटो+ए] १. चनौटोजस्तो; चनौटाका आकारको । ना॰ २. त्यस्तो आकारको खेत–बारीको गरो वा पाटो ।

  1. अङ्ग्रेजी: