चड्काउनु
चड्काउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [चड्कन+आउ+नु] १. लपेटाले गालामा हान्नु; चड्कन दिनु २. अरूको मालमत्ता हजम पार्नु; हडप्नु । ३. चुट्नु; पिट्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: