चट्टी
चट्टी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ चर्पटे १. प्रायः घरमा भित्र–बाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता; ६याट६याटे जुत्ता; चप्पल । २. खास गरी अस्थायी वास; मुकाम । ३. सनपाटको धागाले पातलो गरी बुनिएको एक प्रकारको कपडा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: