चट्ट
चट्ट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ चट्+ट] १. चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ । २. सरक्कग् नबिग्रने वा नखलबलिने गरी, टपक्क । ३. कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी । ४. खुल्ने गरी; चिटिक्क । वि॰ ५. सुहाउँदो; मिलेको; ठिक्क ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: