चट्का
चट्का
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. कडा; तेजिलो । २. चर्को; तिक्खरो । ना॰ ३. आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज । — चट्की— ना॰ खूब जोडतोडको भनाभन; बाझाबाझ; चर्काचर्की । > चट्किलो— वि॰ १. कडा रबको; चहकिलो वा तेजिलो रबको । २. चर्को स्वादको; तिक्खरो । चट्को— ना॰ चट्का; चड्को ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: