चटाक

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चटे भन्नेबित्तिकै; छिटो; झट्ट; झ्वाट्ट; तुरुन्त; झटपट; शीघ्र; तत्क्षण । > चटाकी— वि॰ छिटछिटो काम गर्ने; तुरुन्त कार्य गर्ने; बिजुले ।

  1. अङ्ग्रेजी: