चटपटाउनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ १. चाँडचाँडो गर्न खोज्नु; हडबडाउनु । २. कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु । ३. छटपट गर्नु; हतारिनु; छटपटाउनु । ४. अस्पटाउनु । चटपटिनु— अ॰ क्रि॰ चटपट लाग्नु; हतपतिनु; छटपटिनु । चटपटी— क्रि॰ वि॰ झटपटी; हतपती; छटपटी । चटपटे— वि॰ १. चटपट गरिरहनुपर्ने; चुलबुले । २. अधीर; हतपते ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: