चटक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चट् > चटक्+क] एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी । (उदा॰— रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ । खसी चटक्क काट्न सक्ने बहादुर उही हो ।) ।

  1. अङ्ग्रेजी: