चट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. नोक्सान पुथ्याउने कार्य; नाश; खतम । २. सबै खाएर रित्याउने कार्य; पचाइ । क्रि॰ वि॰ ३. तुरुन्त; झट्ट; तत्कालै ।

उदाहरण सम्पादन गर्नुहोस्

सञ्चालक समितिकाे निर्णय नमान्दा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहकाे जागिर चट भयाे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चट&oldid=75539" बाट अनुप्रेषित