चचह

नाम

ना॰ [अ॰ मू॰ चह (बि॰)] १. पिब खेल्दा वा रूखका हाँगामा सैसैला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम । वि॰ बो॰ २. पिब वा रूखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द; आहै । चचहै ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चचह&oldid=74763" बाट अनुप्रेषित