चङ्गुल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰ चुङ्गुले १. पक्षीहरूको पन्जा । २. कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति । ३. कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो । चचली पैयाँ— ना॰ [चञ्चल+पैयाँ] घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: