चक्री
चक्री
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. चक्र भएको; चक्रयुक्त । ना॰ २. विष्णु । ३. चखेवा । ४. चक्रवर्ती राजा । ५. षड्यन्त्र रच्ने व्यक्ति; षड्यन्त्रकारी । ६. कुमाले । स्त्री॰ चक्रिणी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: