चक्राङ्क

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] वैष्णवहरूका शरीरमा चक्राङ्कित तप्त धातुबारा अङ्कित गरिएको चिह्न । > चक्राङ्कन— ना॰ वैष्णवहरूबारा शरीरमा डामेर चक्रको चिह्न बनाइने कार्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: