चकमन्द
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [चकचक+मन्द] कतैबाट कुनै आवाज नआएको; निशब्द, सुनसान; चनखमन्द ।
उदाहरण सम्पादन गर्नुहोस्
पाठशाला छुट्टी भएकोले चकमन्द थियो ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Quiet