चकमक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰] फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो; पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण । आगो निकाल्न बनाइएको छुरी र दर्शन-ढुङ्गो ।
उदाहरण
सम्पादन गर्नुहोस्उहिले आगो बाल्न चकमकको प्रयोग गर्थे ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: