नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] चामरे; चमर; चौंरी गाईको पुच्छरको झुप्पो; चामर । हे॰ चमर ।

उदाहरण सम्पादन गर्नुहोस्

आरतीमा बुढाले चँवर हल्लाए ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Yak-tail