ङ्यासङ्यास

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ ङ्यास्+अ (बि॰)] मन दुखाउने गरी । ~ बुसबुस— क्रि॰ वि॰ चित्त नबुझेका कुरामा दुःख प्रकट गर्ने किसिमले ।

  1. अङ्ग्रेजी: