ङ्याबङ्याब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [अ॰ मू॰ ङ्याङ्+अ (बि॰)] १. बीच– बीचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले । ना॰ २. बोल्दाखेरिको नाके स्वर । — बुबबुब— क्रि॰ वि॰ नाके स्वर निकालेर अस्पष्टसँग बोल्ने किसिमले । > ङ्याबङ्याबे— वि॰ नाके स्वर निकालेर बोल्ने; ङ्याबङ्याब गरी अस्पष्ट बोल्ने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: