ङिस्स
ङिस्स
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ ङिस्+स] १. थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च । वि॰ २. ङिच्च परेको; जिल्लिएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: