घ्राण
घ्राण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. सुँघ्ने इन्द्रिय; नाक । २. सुँघ्ने शक्ति । ३. बास्ना; सुगन्ध । > घ्राणेन्द्रिय— ना॰ सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय; नाक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: