घोषणा
घोषणा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै कुरो ठूलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ । २. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम । ~ पत्र— ना॰ कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र (ंसंस्थाको घोषणापत्र, चुनावको घोषणापत्र इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: