घोरिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [अ॰ गौर+नु] १. गौर गर्नु; विचार गर्नु; गम्नु । २. घोत्लिनु । ३. सम्झने चेष्टा गर्नु ।

  1. अङ्ग्रेजी: