घोप्नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ १. काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु । २. अरिङ्गाल, बारुलो आदिले खिल्नु; छेड्नु । > घोप— ना॰ १. घोपेको वा घोचेको डोब; डाम; घाउको चोट । २. पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ । घोपाइ— ना॰ घोप्ने क्रिया वा प्रक्रिया । घोपाइनु— क॰ क्रि॰ घोप्न लाइनु । घोपाउनु— प्रे॰ क्रि॰ घोप्न लाउनु; घोचाउनु । घोपाहा— वि॰ घोप्ने खालको ।

  1. अङ्ग्रेजी: